Posts

Showing posts from February, 2022

SUMMARY OF FILM "KUINETO"

Image
KUINETO is a movie produced with aim of showing and exposing art, culture, and tradition of the far western region of Nepal. This movie is based on Thakuris, who had themselves crowned them as local leaders (king) in ancient times and local resident indigenous Tharu People and discrimination and love. This movie was produced in the comedy genre.           WRITER/ DIRECTOR: MADHAB RAJ KHAREL PRODUCER: KAMALA KUMARI JOSHI DOP: JANAKRAJ ADHIKARI, JEEVAN PARAJULI PRODUCTION COMPANY: POWER INTERNATIONAL MEDIA NEPAL PVT. PVT. CAST: SHREEDEV BHATTARAI, SANIYA KHAN, SRIJU ADHIKARI, KESHAV SAPKOTA, MAN BD. LIBMBU, NR RIMAL, GANGA BHUJEL,SIDDANTA CHHETRI, MOTIRAM JAISI, HARBIDRAJ PANDYE, SAHIL CHAUDHARY, KISHOR BK, BIMALA ROKAYA, DIPAK BC etc… KUINETO FILM POSTER https://www.youtube.com/watch?v=pNObsdJkIk8

I am also in the News covering the history of short but sweet Nepali films.

Image
First Nepali Silence Movie Dhunge Yug (Stone Era) बि.सं. २०२२ सालमा नेपालमा पहिलो पटक नेपाली चलचित्र आमाको निर्माण गरिएको थियो त्यस अधि पनि केही चलचित्र जुन नेपाली भाषामा थिए भने नेपाल बाहिर निर्माण गरिएका थिए जस्तो सत्यहरिशचन्द्र आदी आदी तर नेपालमै र नेपाली भाषामा बनेको पहिलो चलचित्र आमा थियो । नेपाली चलचित्रको ईतिहासलाई हेर्नु पर्दा जम्मा ६ दशक मात्रै पुरा भएको छ ।  यो ६ दशकको अवधिका काम गर्ने थुप्रै कलाकारहरु सक्रिय रुपमा चलचित्र क्षेत्रमै आवद्ध रहेका छन् । कैयौं चर्चित अनुहारहरु अझै सक्रियरुपमा चलचित्रमै काम गरिहेका छन् , जस्तो पहिलो नेपाली चलचित्रको कलकाहरु भुवन चन्द, चैत्यदेवी सिंह, हाँस्य अधिनेत्री बसुन्धारा भुषाल लगायत आमा चलचित्रबाट नेपाली चलचित्र ईतिहासको सुरुवात गरेका नायिकाहरु जसले अहिले सम्म यस क्षेत्रलाई आफ्नो काँधमा बोकी नै रहेका छन् । त्यस पछि लगातार नेपाली  चलचित्रहरुको निर्माण तथा निर्देशन भयो प्रदर्शन गरियो नेपाली परिवेश र माटो सुहाउँदो कयैन चलचित्रहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा स्थापित गरिसकेका छन् र ती चलचित्रहरुहरुमा आवद्ध रहेका चलचित्रकर्मी एवं ...