Posts

Showing posts from June, 2022

FDGN 14th AGM

Image
  This Picture Was of That Time Where we Successfully Completed our 14th AGM on Film Directors Guild of Nepal. #Venue : Film Development Board Nepal #Picture source : FDGN

‘Kuineto’ Best Film at 10th Nepal Africa Film Festival

Image
  Kathmandu:  Moroccan film ‘Ghost of Spacetime’ directed by Karim Tajout has won the award for best short film and Burkina Foso’s film ‘I of the Storm’ directed by Sekou Traori has won the award for best film at the 10th Nepal Africa Film Festival 2022. The three-day festival is over with the award. Similarly, Krishna Chaulagain’s film ‘Aina’ has won the award for best short film and Madhab Raj Kharel’s film ‘Kuineto’ has won the award for best film. From Kuineto, actor Shridev Bhattarai has won the jury award and Jeevan Parajuli has won the best cinematographer award. In the festival, Krishna won the Best Director Award for Critics from the short film Aina and Bhupendra Adhikari won the Best Editor Award from Aina. Rishi Raj Acharya won the award for best director from the short film Rise. From Rise Short Film, Gajit Bisht won the Best Actor Award, Sarita Bharti won the Best Actress Award, Tulasi Prasad Shrestha won the Best Villain Award and Rina Awale won the Best Hairstyl...

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा ‘कुइनेटो’ उत्कृष्ट चलचित्र (10th Nepal Africa Film Festival -2022)

Image
काठमाडौं-   १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राईजबाट ऋषीराज आचार्यले हाँसिल गरे । राईज सर्टफिल्मबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत...