Posts

Sindur Ko Rang || Nepali Movie CHITTHI Song 2025 || Benisha Paudel || Sa...

Image

चलचित्र ‘चिट्ठी’को भावनात्मक मोसन पोष्टर सार्वजनिक

Image
  काठमाडौँ — बहुप्रतिक्षित नेपाली चलचित्र ‘चिट्ठी’ को मोसन पोष्टर सार्वजनिक गरिएको छ। निर्देशक माधव राज खरेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको पोष्टरले फिल्मको कथावस्तुमा रहेको संवेदनशीलता, सामाजिक विरोधाभास र भावनात्मक उतारचढावको झलक दिन्छ। पोस्टरको आरम्भमा पुरानो ढाँचाको रेडियो र एउटा माइसहितको प्रसारण स्टुडियो देखिन्छ, जसले सञ्चारको भूमिकालाई संकेत गर्छ। लगत्तै क्यामेराको लेन्स र माइक देखाइन्छ, जसले पत्रकारितासँग सम्बन्धित कथावस्तुलाई दर्शाउँछ। त्यहाँ देखा पर्ने पात्रहरूको हाउभाउ र अनुहारमा प्रकट हुने द्वन्द्व, पीडा र रहस्यले चलचित्रको कथाको गहिराइलाई स्पस्ट पार्छ। मोसन पोष्टरमा देखिने मूख्य पात्रहरू — युवापुस्ताका पत्रकार, बिचौलिया, मानसिक सन्तुलन गुमाएका व्यक्ति र रहस्यमयी आत्माको झलकले दर्शकलाई कौतुहलतापूर्ण यात्रातर्फ डोर्याउँछ। ‘पत्र’ अर्थात चिट्ठीको आगमनले घटनाहरूलाई मोड दिन्छ भन्ने सन्देश यसमा प्रष्ट रूपमा संकेत गरिएको छ। चलचित्र ‘चिट्ठी’ भदौ २० गते (सेप्टेम्बर ५, २०२५) बाट देशव्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रमा हास्य, रहस्य र सामाजिक यथार्थलाई समेटिएको छ...

🎬️Honorary Member of FAWON

Image
Special Thank to FAWON & Team. https://fawon.org/profileinfo/33

Dipak, Madhab & Yogendra

Image
#yogendraupadhyay  #madhabrajkharel #dipaksharma

TRADITIONAL NEPALI FLOK (KATHE) SONG मकै बाली गोड्दा किसानले गाउँने रामदली गीत

Image
नेपाली समाजमा सयौं प्रकारका परम्परा छन्। त्यही परम्परगत विभिन्न लोक संस्कार र संस्कृति पनि छन्। त्यसैअन्तर्गत पर्ने रामेछाप जिल्ला लगायत अन्य ३२ वटा जिल्लामा प्रचलित भाकालाई समेटेर बनाईएको मकै बाली गोड्दा किसानले गाउँने रामदली नामक एक प्रकारको गीत अहिले लोप हुँदै गएको छ।   पछिल्लो युवा पुस्ता विदेश पलायन हुँदै जानु र कृषिमा आधुनीकरणले छाउँदै गएपछि रामदली भाकाले चिनिने गाउँले घाँसेगीत पनि लोप हुँदै गएको छ।आदिवासी /जनजाति समुदायले विशेष गरेर सामुहिक रुपमा मैकै बाली गोड्दा बैशाख तथा जेठ महिनामा गाइने एक प्रकारको गित हो रामदली।    पहिला पहिला धेरै मकै गोड्ने काम पर्दथ्यो र धेरै जाना जम्मा भएर रामदली खेलाइन्थ्यो, 'यहि हो रामदल’ भनेर समूहले एकै स्वरमा गाईने रामदलीको आफ्नै मौलिता र पहिचान छ।  गाउँलेलाई एक बनाएर मकै गोड्ने काममा लगाउन प्रेरित गर्ने गीत अहिले गाउँमा काम गर्ने युवा पनि छैनन्, मकै बाली पनि पहिलाको जसरी लगाउँदैन। नगदे बाली लगाउने प्रचलन बढ्दै गएकाले रामदली गाउने चलन हट्दै गयो।‘सामुहिक रुपमा काम गर्नको लागि गोलबन्द बनाउने गीतको रुपमा यसको संरक्षण गर्न जरुरी ...

"Janasewashree " from the Government of Nepal

Image
I feel that my hard work and dedication to Nepali film songs, music, and national pride has been rewarded. It is a great privilege to have received the "Janasewashree" Award from the Government of Nepal, presented by President Ramchandra Paudel himself. I am grateful for this honor and remain committed to promoting  through film. Jai Desh, Jai Nepali Film!