दुर्गामाण्डौ (DURGAMANDU FILM) DURGAMANDU FILM POSTER दुर्गामाण्डौ लघुचलचित्रले नेपाल सुदुरपश्चिम क्षेत्रका विकट गाउँहरुमा व्याप्त महिलाहिंसाका घटनाहरुलाई उठान गरेको छ । त्यस क्षेत्रमा अझैपनि महिलाहरुलाई विभिन्न कुप्रथाका नाममा गरिने हिंस्रक व्यवहारहरुलाई चलचित्रले प्रस्फुटन गर्ने जमर्को गरेकोछ । विशेष गरी त्यस क्षेत्रमा बोक्सी, छाउपडिको नाममा विभेद गरिन्छ भने एकल महिलाहरुले पनि विभिन्न सामाजिक यातनाहरुको सिकार बन्नुपरेका ज्वलन्त उदाहरणहरुलाई यस चलचित्रमार्फत प्रस्तुत गरिएको छ । DURGAMANDU SEEN वास्तविकतासंग नजिक रहेको यस लघुचलचित्रको निर्माण तथा विशेष प्रदर्शनीले सरोकारवाला निकायहरुको ध्यान केन्द्रित भई त्यस ठाउमा हुने गरेका यी विविध घटनाहरुलाई चेतनामा माध्यमबाट न्युनिकरण गर्ने प्रयासहरु सकारात्मक रहेका छन् । PHOTO SESSION: AFTER AWARD WINNING (BEST DIRECTOR) समाजलाई पविर्तन गर्न सबैभन्दा सजिलो र छिटो माध्यम भनेकै चलचित्र तथा मनोरन्जन क्षेत्र भएको कुरालाई सदियौ देखी जरा गाडेको कुप्रथालाई निर्मुल गर्नको लागी थालिएका प्रयासहरुलाई लिन सकिन्...
Popular posts from this blog
Sindur Ko Rang || Nepali Movie CHITTHI Song 2025 || Benisha Paudel || Sa...
चलचित्र ‘चिट्ठी’को भावनात्मक मोसन पोष्टर सार्वजनिक
काठमाडौँ — बहुप्रतिक्षित नेपाली चलचित्र ‘चिट्ठी’ को मोसन पोष्टर सार्वजनिक गरिएको छ। निर्देशक माधव राज खरेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको पोष्टरले फिल्मको कथावस्तुमा रहेको संवेदनशीलता, सामाजिक विरोधाभास र भावनात्मक उतारचढावको झलक दिन्छ। पोस्टरको आरम्भमा पुरानो ढाँचाको रेडियो र एउटा माइसहितको प्रसारण स्टुडियो देखिन्छ, जसले सञ्चारको भूमिकालाई संकेत गर्छ। लगत्तै क्यामेराको लेन्स र माइक देखाइन्छ, जसले पत्रकारितासँग सम्बन्धित कथावस्तुलाई दर्शाउँछ। त्यहाँ देखा पर्ने पात्रहरूको हाउभाउ र अनुहारमा प्रकट हुने द्वन्द्व, पीडा र रहस्यले चलचित्रको कथाको गहिराइलाई स्पस्ट पार्छ। मोसन पोष्टरमा देखिने मूख्य पात्रहरू — युवापुस्ताका पत्रकार, बिचौलिया, मानसिक सन्तुलन गुमाएका व्यक्ति र रहस्यमयी आत्माको झलकले दर्शकलाई कौतुहलतापूर्ण यात्रातर्फ डोर्याउँछ। ‘पत्र’ अर्थात चिट्ठीको आगमनले घटनाहरूलाई मोड दिन्छ भन्ने सन्देश यसमा प्रष्ट रूपमा संकेत गरिएको छ। चलचित्र ‘चिट्ठी’ भदौ २० गते (सेप्टेम्बर ५, २०२५) बाट देशव्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रमा हास्य, रहस्य र सामाजिक यथार्थलाई समेटिएको छ...

Comments
Post a Comment